Friday, September 29, 2017

सन् 2019 को डाइभर्सिटी भिसा अर्थात डिभी चिट्ठा कार्यक्रम आउँछ मंगलबार, 2071 अक्टोबर 9 को रात 9: 45 बजेदेखि खुल्दैछ






सन् २०१९ को डाइभर्सिटी भिसा अर्थात् डिभी चिट्ठा कार्यक्रम आउँदो मङ्गलबार, २०७४ असोज १७ गते रातको ९:४५ बजेदेखि खुल्दैछ । कार्यक्रममा सहभागी हुनका लागि http://dvlottery.state.gov मा जानुहोस् । भिसा कन्सल्टेन्सीमा गएर पैसा खेर नफाल्नुहोस् । डिभी कार्यक्रममा प्रवेश गर्नका का लागि शुल्क लाग्दैन । आखिर पैसै नपर्ने कामको लागि पैसा हालेर भाग्य चम्कने पनि त होइन ! #dv2019
Tuesday, 3 October. Go to (link: http://dvlottery.state.gov) dvlottery.state.gov to enter. Don’t waste your money on visa consultants. It’s free to enter. There’s nothing lucky about paying for something that’s free! 

PLEASE SHARE THIS POST TO OTHERS
कृपया अरूलाई यो पोष्ट साझेदारी गर्नुहोस्
to watch vieo click;https://youtu.be/HC1Hns6ipjY 

No comments:

Post a Comment

Thanks,For commenting
be connected with me to read more in my posts
and please share if you liked it