आश्विन १३, २०७४-अष्ट्रेलियाको विपक्षी दल लेबरले नेपालीको मुख्य पर्व दशैंको अवसरमा शुभकामना ब्यक्त गरेको छ । उक्त दलका नेता बिल सर्टनले बडा दशैं नेपालीको महत्वपूर्ण पर्व भएको बताउँदै सबै नेपालीहरुलाई शुभकामना ब्यक्त गरेका हुन् ।
अष्ट्रेलियामा नेपाली जनसंख्या बढेसँगै यहाँका प्रधानमन्त्री, विपक्षी दलका नेतालगायतले नेपाली पर्वहरुलाई महत्व दिंदै आएका छन् । सोही क्रममा विपक्षी दलका नेता सर्टनले समेत नेपालीहरुलाई नवमीका दिन एक बिज्ञप्ति जारी गर्दै शुभकामना ब्यक्त गरेका हुन् ।
उनले बिज्ञप्तिमा यो पर्व नेपालीहरुका लागि अत्यन्तै महत्वपूर्ण रहेको र यसले परिवार तथा साथीभाईहरुलाई एकआपसमा ल्याउने विश्वास ब्यक्त गरेका छन्
Friday, September 29, 2017
अष्ट्रेलियाको विपक्षी दल लेबरले नेपालीको मुख्य पर्व दशैंको अवसरमा शुभकामना ब्यक्त गरेको छ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
Thanks,For commenting
be connected with me to read more in my posts
and please share if you liked it