Thursday, September 28, 2017

म्तिन सक्ने विभिन्न महामाचाँडपर्वको समयमा निरीलाई ध्यानमा राखी सरकारले हरेक क्षेत्रमा सतर्कता अपनाएको छ

म्तिन सक्ने विभिन्न महामाचाँडपर्वको समयमा निरीलाई ध्यानमा राखी सरकारले हरेक क्षेत्रमा सतर्कता अपनाएको छ । दशैं तथा लामो विदा हुने समयमा महामारी तथा विभिन्न स्वास्थ्य समस्या आउन सक्ने भन्दै र्‍यापिड रेस्पोन्स टिम अर्थात् दु्रत व्यवस्थापन टोली अलर्ट अवस्थामा राखिएको सरकारले जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत महामारी व्यवस्थापन शाखाका प्रमुख डा. गुणनीधि शर्माले जिल्ला, क्षेत्रीय तथा केन्द्रीय स्तरमा सो टोलीलाई अलर्ट अवस्थामा राखिएको बताउनुभयो । उहाँले भन्नुभयो, चाँडपर्व या अन्य लामो समय विदा भएको बेला निश्चित व्यक्तिलाई तोकिएर स्ट्यान्ड बाइ राख्छौ । कुनै आपत परे तथा महामारी फैलिए सो टोली तत्काल व्यवस्थापनका लागि सक्रिय हुने डा. शर्माले जानकारी दिनुभयो । प्रकाशित:आश्विन १२, २०७४

http://bit.ly/2wYVsOM

No comments:

Post a Comment

Thanks,For commenting
be connected with me to read more in my posts
and please share if you liked it